शिवालय गुफा संरक्षण समितिको अधिवेशन

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ फागुन । जलजला गाउँपालिका ४ मा रहेको शिवालय गुफा संरक्षण समितिको १८ औ साधारणसभा तथा छैठौ अधिवेशन मंगलबार मल्लाजमा सम्पन्न भएको छ । अधिवेशनले मेघनाथ पौडेलको अध्यक्षतामा समितिको कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा जमुना मल्ल, सचिवमा हिराबहादुर जिसी, कोषाध्यक्षमा भगीरथ आचाय र सहसचिवमा कृष्णप्रसाद पौडेल रहनुभएको छ । सदस्यहरुमा … Continue reading शिवालय गुफा संरक्षण समितिको अधिवेशन